डेनमार्कमा पनि सरकारले नै देशको जनसंख्या बढाउने विभिन्न उपाय अपनाउँदैछ र मानिसहरुलाई सन्तान पैदा गर्न प्रोत्साहन गरिरहेको छ ।
समाचार अनुसार देशको घट्दो जनसंख्याबाट
चिन्तित बनेको सरकारले मानिसहरुलाई सन्तान प्राप्तिको ध्येयले यौन सम्पर्क
गर्न उत्प्रेरित गर्दैछ । सरकारले मानिसहरुलाई यौन सम्पर्कका लागि सरकारी
विदा दिने योजना समेत बनाएको छ ।
डेनमार्कको जन्मदर घटेर १.७ मा झरिसकेको छ
। जन्मदर बढाउनका लागि त्यहाँका टेलिभिजनमा विभिन्न खालका विज्ञापन समेत
देखाइन्छ । जसमा मानिसहरुलाई भावनात्मक अपिल गरिएको हुन्छ । एउटा
विज्ञापनमा महिला पुरुषहरुलाई बच्चा जन्माउनका लागि
Comments
Post a Comment