मोबाइलबाट इन्टरनेट चलाउँदा धेरै पैसा काटियो ? अब यसो गर्नुहोस्
काठमाडौं– के तपाईले
मोबाइलबाट इन्टनेट चलाउँदा धेरै पैसा काटेको अनुभव गर्नु भएको छ । कतिपयले
धेरै पैसा काटेको भन्दै मोबाइल सेवा प्रदायकहरुप्रति नकारात्मक धारणा समेत
राख्न्ने गरेको पाइएको छ । तर, कतिपय अवस्थामा तपाईको गल्तीले गर्दा पनि
धेरै पैसा काटिरहेको हुन सक्छ ।
यदी तपाईले स्मार्ट फोन प्रयोग गर्नु
हुन्छ भने तपाईको मोबाइलमा रहेका विभिन्न एप्लिकेशन स्वत रुपमा अपडेट हुने
हुँदा डेटा प्रयोग भइरहेको हुन सक्छ । अथवा इन्टनेट सुचारु हुँदा तपाईले
इन्टरनेट प्रयोग नगरेपनि डेटा ट्रान्सफर भइरहेको हुन सक्छ । जसलाई ब्याक फम
डेटा भनिन्छ । र, सो डेटा प्रयोग भएअनुसारको शुल्क ब्यालेन्सबाट काटिएको
हुन्छ । यस प्रक्रियालाई रोकि अतिरिक्त शुल्क लाग्नबाट जोगिन यी तरिका
अपनाउन सकिन्छ ।
तपाईको फोनको शुल्कमार्फत विभिन्न
एप्लिकेशनहरु स्वत अपडेट हुन नदिनका लागि एप्लिकेशन सेटिङमा गई अटोमेटिक
अपडेट अफ गर्नुपर्छ । वा डेटा प्रयोग नगरेको बेला डेटा सेटिङबाट डेटा अफ
मोडमा राख्न सकिन्छ । यसो गरेको खण्डमा जति डेटा प्रयोग गरिन्छ सोहि
अनुसारको शुल्क लाग्दछ ।

Comments
Post a Comment